ReMIS खाता दर्ता गर्ने प्रक्रिया
[Procedure to register ReMIS account]
१) सोधिएका प्रश्नहरु अंग्रेजीमा दाखिला गर्नुहोस्।
[Answer all the questions in english]
२) दाखिला गरिए पछि, कृपया SUBMIT बटनको प्रयोग गर्नुहोस्।
[Click on SUBMIT button]
३) दाखिला गरिएको मोबाइल नंम्बरमा र इमेल ठेगानामा युजर आइडी र पासवोर्ड पठाइने छ।
[Your user credentials will be sent to your registered Mobile Number and Email]
४) कृपया प्राप्त पासवोर्ड प्रथम लगइन गरिसके पछि परिवर्तन गर्नुहोस्।
[Reset your login password after first successful login]